Home बिबिध रेडक्रसद्वारा कारागारमा स्वास्थ्य सामग्री प्रदान

रेडक्रसद्वारा कारागारमा स्वास्थ्य सामग्री प्रदान

शनिबार, भदौ २०, २०७७
0
121

भदौ २० गोरखा ।

नेपाल रेडक्रस सोसाईटी गोरखाले नेपाल रेडक्रसको ५८ औं स्थापना दिवसको अवसर पारेर शुक्रवार गोरखा कारागारमा स्वास्थ्य सामग्री प्रदान गरेको छ ।

सोसाईटीका जिल्ला सभापति भगवानबाबु मास्के, मन्त्री राजेन्द्र न्यौपाने सहितको उपस्थितिमा प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टाराई मार्फत कारागारमा माक्स, ग्लोव, पिपिइ सेट लगायतका सामग्री हस्तान्तरण गरेको हो ।

यस अघि साेसाइटीकाे भवनमा आयाेजित कार्यक्रममा जाँ हेनरी ड्युनकाे तस्विरमा माल्यार्पण गरिएकाे शाखाले जनाएकाे छ ।

NO COMMENTS