Home Breaking News विद्युत प्राधिकरण तनहुँ वितरण केन्द्र आँबु प्रशाखा कार्यालयका प्रमुख घुस रकम सहित...

विद्युत प्राधिकरण तनहुँ वितरण केन्द्र आँबु प्रशाखा कार्यालयका प्रमुख घुस रकम सहित पक्राउ

मङ्लबार, मंसिर २३, २०७७
0
253

तनहुँ । नेपाल विद्युत प्राधिकरण तनहुँ वितरण केन्द्र आँबु प्रशाखा कार्यालयका प्रमुख कृष्ण बहादुर आले मगर घुस रकम सहित पक्राउ परेका छन् ।

उनलाइ अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलिले आज घुस रकम सहित पक्राउ गरेको हो ।

 

NO COMMENTS