Home अपराध/ दुर्घटना तनहुँ घर भएका युवा झुण्डिएकाे अवस्थामा भर्याङरेलिङमा

तनहुँ घर भएका युवा झुण्डिएकाे अवस्थामा भर्याङरेलिङमा

आइतवार, मंसिर २८, २०७७
0
426

मङ्सिर २८, गाेरखा ।  तनहु घर भै गाेरखा स्थित अस्पताल क नजिकै डेरा गरि वस्ने वर्ष २६ को बिक्रम मगर  भाडामा बस्ने र घरकाे भर्याङ  रेलिङमा नाम्लोको पासो लगाइ झुन्डिएको अवस्थामा फेला परेका छन् ।

आज विहान ७:३० बजेतिर उक्त घरमा बस्ने मान्छे बाहिर  निस्कन लाग्दा मगरलाइ झुण्डिएकाे अवस्थामा भेटिएको जानकारी प्राप्त भएकाे छ  । गाेरखामा रहेर ग्रील उद्याेगमा काम गर्दै आएका मगरकाे शव आफन्त नआएका कारण सम्बन्धित स्थानमा नै रहेकाे प्रहरीले जानकारी दिएकाे छ ।

NO COMMENTS