Home समाचार गाेरखामा पहिलाे पटक आमाघर कार्यक्रम

गाेरखामा पहिलाे पटक आमाघर कार्यक्रम

सोमवार, मंसिर २९, २०७७
0
249

मङ्सिर २९, गाेरखा। गोरखाको शहिद लखन गाउँपालिका–१ बक्राङमा जिल्लामै पहिलो पटक ‘आमाघर कार्यक्रम’ सञ्चालनका लागि वडा स्तरीय समिति गठन भएको छ । बक्राङ स्वास्थ्य चौकीको आयोजनमा भएको भेलाले गर्भबती तथा सुत्केरीको स्याहार गर्ने उदेश्यले गोरखामा नै पहिलो पटक समिति गठन भएको स्वास्थ्य चौकीका प्रमुख दिपेन्द्र भण्डारीले जानकारी दिए ।

अध्यक्ष दिप बहदुर के.सी को अध्यक्षतामा भएको भेलाले टोपबहादुर आलेको संयोजकत्वमा वाडा सतरिय ११ सदस्सीय कार्य समिति गठन गरेको बक्रेश्वर माध्यामिक बिधालयका शिक्षक शिक्षक बद्री गर्तौला ‘अविरल ’ ले जानकारी दिए ।

NO COMMENTS