Home Breaking News क्यामुन्टारका ३३ सहित ४३ जनामा काेराेना सङक्रमण गाेरखामा सङक्रमितकाे सँख्या १०५ पुग्याे

क्यामुन्टारका ३३ सहित ४३ जनामा काेराेना सङक्रमण गाेरखामा सङक्रमितकाे सँख्या १०५ पुग्याे

शुक्रबार, बैशाख १७, २०७८
0
217

गाेरखा । सामाजिक विकास मन्त्रालय प्रदेश जनस्वास्थ्य प्रयाेगशाला पाेखरामा भएकाे परीक्षणमा भीमसेन थापा गाउँपालिका ७ क्यामुन्टारका ३३ जना सहित ४३ जनामा काेराेना सङक्रमण देखिएकाे हाे ।

१० जना गाेरखा नगरपालिका ८ का रहेका छन् । जसमा एक जना जसपा नेता नारायण खत्री छन् । लक्षण देखिना साथ स्वाव सङकलन गरी परीक्षण गराएकाले सङक्रमितहरुकाे सँख्या बढेकाे  र उनीहरुकाे अवस्था सामान्य रहेकाे वडा अध्यक्ष नारायण श्रेष्ठ बताउँछन् ।

बाेर्लाङ क्यामुन्टारकाे जस्तै अवस्था तान्द्राङकाे रहेपनि साे क्षेत्रमा स्वाव सङकलन भएकाे छैन ।  गाेरखामा सङक्रमितहरुकाे सँख्या १०५ जना पुगेकाे छ ।

NO COMMENTS