काठमाण्डाै । मध्यरातमा बसेकाे मन्त्री परिषद बैठकले सँसद विघटन गरी कात्तिक २६ र मँसिर ३ गतेलाइ निर्वाचन मिति ताेक्न राष्ट्रपतिलाइ सिफारिस गर्ने निर्णय गरेकाे छ । आफू प्रधानमन्त्री नहुने भएपछि केपी आेलीले सँसद विघटन गर्न सिफारिस गर्नुभएकाे शिक्षा मन्त्री कृष्णगाेपाल श्रेष्ठले जानकारी दिए ।