Home Breaking News हेलम्बुकाे नाकाेटेमा पहिराे ७ जना बेपत्ता

हेलम्बुकाे नाकाेटेमा पहिराे ७ जना बेपत्ता

मङ्लबार, असार १, २०७८
0
337

साँकेतिक तस्वीर

सिन्धुपाल्चाेक ।  मेलम्ची खानेपानीको मुहानभन्दा ९ किलोमिटर माथि हेलम्बु–१ स्थित नाकोटे भन्ने ठाउँमा पहिरो जाँदा कम्तिमा ७ जना स्थानीवासी वेपत्ता भएका छन् ।

पहिरोले खोला थुनिएपछि स्थानीयवासीहरुमा आतंक सृजना भएको छ । बाढी र पहिरोले हेलम्बुको तिम्बु बजार सिंगै बगाएको छ । यसैगरी चनौते भन्ने बजार पनि डुबानमा परेको छ । घटनाकाे थप विवरण आउन बाँकी छ ।

NO COMMENTS