चुमनुब्रीकाे सल्लेरीमा रहेकाे सेना क्याम्पमा पहिराे खस्याे

मङ्लबार, असार १, २०७८
0
702
साँकेतिक तस्वीर

गाेरखा । जिल्लाकाे हिमालपारी रहेकाे चुमनुब्री गाउँपालिका वडा नम्बर ३ स्थित सल्लेरी गाउँमा रहेकाे सेनाकाे क्याम्पमा पहिराे खसेकाे छ । तलबाट बुढीगण्डकी नदिले तान्ने र नदि माथिबाट पहिराे खस्दा अहिले मध्यरातमा धमाधम समान सार्ने काम भइरहेकाे वडा अध्यक्ष रामकुमार गुरुङले बताए । सेनाकाे क्याम्प पारीबाट खसेकाे पहिराे कारण क्याम्प सम्म ढुङ्गा आइपुगेकाे छ ।

सल्लेरी गाउँका मानिसहरु घर छाेडेर पाखातिर लागेकाे उनले बताए । पानी परिरहेकाे छ ज्यान जाेगान मुस्किल भाे उनले भने, पानी विदा भएपनि केही सहज हुन्थ्याे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here