Home Breaking News अजिरकाेट र बारपाक सुलिकाेट जाेड्ने पुल भासियाे

अजिरकाेट र बारपाक सुलिकाेट जाेड्ने पुल भासियाे

शनिबार, असार १९, २०७८
0
233

गाेरखा । जिल्लाकाे बाह्रकिलाे भालुस्वारा बारपाक सडक खण्डमा पर्ने बालुवामा रहेकाे पुल भासिएकाे छ । अजिरकाेट र बारपाक सुलिकाेट जाेड्ने पुल भाषियसँगै त्यस तर्फकाे जाउ बन्द भएकाे छ । बारपाक सुलिकाेट हुँदै धार्चेका लाप्राक र गुम्दा समेत जाने गर्दथ्ये ।

पुलकाे पुरूवा भाग दराैँदी नदिले बगाएकाे हाे । दराैँदीमा पानी याे वर्षकै धेरै बगेकाे  स्थानीलेहरूले बताएका छन ।

NO COMMENTS