Home Breaking News चुमनुब्रिका चार स्थानमा पुग्याे भेराेसिल खाेप

चुमनुब्रिका चार स्थानमा पुग्याे भेराेसिल खाेप

शनिबार, साउन २, २०७८
0
319

सिम्रिक एयर फिलिममा पुगेपछि । तस्वीर विरुप

गाेरखा । चुमनुब्रीका नागरिकहरु लागि लगाउन तीन हजार डाेज भेराेसिल खाेप आज चुमनुब्री पुगेकाे छ । प्राेककाे गप, ल्हाेकाे ल्हाे, चुम्चेतकाे चुम्लिङ र सिर्दिवासकाे फिलिममा आज खाेप पुगेकाे गाउँपालिका उपाध्यक्ष कुमारी गुरुङले बताइन ।

सिम्रिक एयरकाे हेलिकप्टरबाट खाेप चुमनुब्री लगिएकाे थियाे । सामागाउँमा भने माैसमका कारण हेली पुग्न नसकेकाे उनले जानकारी दिएकी छन् ।

NO COMMENTS