भदाै १,गाेरखा । जिल्ला प्रशासन कार्यालय गोरखाले अत्यावश्यक सेवा बाहेक आजदेखि अन्य सबै सेवा बन्द गर्ने निर्णय गरेको छ । भदौँ ११ गतेसम्म जारी निषेधाज्ञाको अवधिमा जिल्ला प्रशासनबाट प्रदान हुँदै आएको नागरिकता पासर्पोट बितरण लगायतका सवै सेवा बन्द गर्ने निर्णय गरेको प्रशासकीय अधिकृत हर्कबहादुर रोकाले जानकारी दिए ।
आज देखि जिल्ला प्रशासन कार्यालय गाेरखाका सेवा बन्द
जिल्ला प्रशासन कार्यालय गाेरखा ।