Home Breaking News कक्षा १२ अध्ययन गर्ने १८ वर्ष माथिका छात्रछात्रालाइ काेभिड १९ विरुद्धकाे खाेप...

कक्षा १२ अध्ययन गर्ने १८ वर्ष माथिका छात्रछात्रालाइ काेभिड १९ विरुद्धकाे खाेप लगाइने

मङ्लबार, भदौ ८, २०७८
0
206

नगोरखा । जिल्लाकाे गोरखा नगरपालिका भित्र रहेका १३ वटा विद्यालयमा रहेका कक्षा १२ अध्ययन गर्दै गरेका १८ वर्ष माथिका छात्रछात्राहरुलाइ   कोभिड–१९ विरुद्धको भेरोसेल खोपको पहिलो डोज लगाइने भएकाे छ ।

गाेरखा नगरपालिका स्वास्थ्य शाखाका जनस्वास्थ्य अधिकृत ईश्वर रेग्मीका अनुसार १० गते बिहान ११ बजेदेखि दिउँसो २ बजे सम्म विद्यालयमा खोप केन्द्र सञ्चालन गरेर भेरोसेल खोपको पहिलो मात्रा दिने याेजना नगरपालिकाकाे रहेकाे छ ।

हेर्नुहाेस् विज्ञप्ती

NO COMMENTS