Home Breaking News आँखा अस्पताललाइ व्यवस्ठित गर्न सेवा केन्द्र गठन

आँखा अस्पताललाइ व्यवस्ठित गर्न सेवा केन्द्र गठन

आइतवार, भदौ २०, २०७८
0
273

गाेरखा। लायन्स क्लव अफ गोरखाद्वारा जिल्लामा चल्दै आएकाे आँखा उपचार केन्द्रलाइ थप व्यवस्थित गरी निकट भविष्यमा आँखा अस्पताल निर्माण गर्न लायन्स आँखा सेवा केन्द्र स्थापना भएकाे छ ।

लायन योङकुमार श्रेष्ठको अध्यक्षतामा लायन्स आँखा सेवा केन्द्र गठन भएकाे हाे ।   उपाध्यक्षमा श्रबणकुमार जोशी, सचिव अन्जितकुमार श्रेष्ठ, कोषाध्यक्ष श्यामबाबु श्रेष्ठ रहेका छन् ।

सदस्यहरुमा धिरजबहादुर मास्के, सित्तलकाजी मास्के, भाईचन्द्र श्रेष्ठ, लक्ष्मणबाबु आचार्य, सुजन कुँवर रहेका छन् ।

NO COMMENTS