Home Breaking News पूर्ववर्ती सरकारले ल्याएकाे स्राेत रहित बजेट हट्याे, नयाँ बजेट १६ खर्व ३२...

पूर्ववर्ती सरकारले ल्याएकाे स्राेत रहित बजेट हट्याे, नयाँ बजेट १६ खर्व ३२ अर्व ८३ कराेड

शुक्रबार, भदौ २५, २०७८
0
219

भदौ २५,  काठमाडौं । पूर्ववर्ती एमाले सकारले स्राेतकाे पहिचान नगरी ल्याएकाे ठूलाे आकारकाे बजेट घटन् पुगेकाे छ ।  सरकारले चालु आर्थिक वर्षको बजेटलाई परिमार्जन गरेको छ ।

बजेट अध्यादेशले ल्याएको बजेट अंकलाई परिमार्जन गर्दै सरकारले १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको बजेटको प्रतिस्थापन विधेयक ल्याएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले बजेटमार्फत ऋणको लक्ष्य ३७ अर्बले घटाएका छन् ।

NO COMMENTS