Home Breaking News घाेप्टेभिरमा पहिराे जाँदा पृथ्वि राजमार्ग अवरुद्ध

घाेप्टेभिरमा पहिराे जाँदा पृथ्वि राजमार्ग अवरुद्ध

बुधबार, असाेज ६, २०७८
0
324

फाइल फाेटाे

मुग्लिन । पृथ्वी राजमार्गमा घोप्टे भिर भन्ने स्थानमा पहिरो गई दुबै तर्फ बाटो अवरुद्ध भएकाे छ । गएराति १२ बजे गएकाे पहिराे विहानदेखि हटाउने कार्य भइरहेकाे मुग्लिन प्रहरीले जनाएकाे छ । पहिराे पञ्छाउन अझै तिन घण्टा लाग्ने प्रहरीकाे भनाइ छ ।

चितवनकाे इच्छाकामना गाउँपालिका वडा नम्बर ४ स्थित नाग्दी खाेला नजिक रहेकाे भीरबाट पहिराे सडकमा खसेकाे हाे ।

NO COMMENTS