Home Breaking News नारायणदत्त न्याैपाने १० दिन देखि सम्पर्क विहिन

नारायणदत्त न्याैपाने १० दिन देखि सम्पर्क विहिन

बुधबार, मंसिर १, २०७८
0
223

मँसिर  १, गाेरखा। गोरखा नगरपालिका वडा नम्बर १ ताप्ले एक बृद्धा १० दिनदेखि  सम्पर्क विहिन भएका छन् । स्थानीयबासी ७० बर्षका नारायणदत्त न्यौपाने यही कात्तिक २२ गतेदेखि घर छोडेर गएका आफ्न्त राजन लामिछानेले जानकारी दिए ।

अन्दाजी ५ फिट ५ इन्च उचाइ भएका न्यौपाने सेतो धर्के सट, हाफ स्विटर कालो पाइन्ट, ढाका टोपी र जुत्ता लगाएर अबस्थामा रहेकाले कहीँ कतै देख्नु हुने महानुभावले नजिकको प्रहरी चौकी वा परिवारलाई खबर गरिदिन आग्रह गरेका छन् । बृद्धको मानसिक अबस्थामा समेत सामान्य समस्या रहेको परिवारको भनाई छ ।

अन्तिम पटक उहाँलाई भीमसेन थापा गाउँपालिकाको अश्राड्बाट बोर्लाड तर्फ जाँदै गरेको अबस्थामा देखेको जानकारी आएको समेत लामिछानेले बताए । कहीँ कतै फेला पार्नु भएमा मोवाई नम्बर ९८१८६८८५०३, ९८४३२९४०००, ९८४१०७०४२४, ९८४१५६१८५९ मा सम्पर्क गरिदिनुहुन समेत परिवारले अनुराेध गरेकाे छ ।

NO COMMENTS