Home Breaking News गाेरखा घ्याम्पेसाल सडक खण्ड अवरुद्ध

गाेरखा घ्याम्पेसाल सडक खण्ड अवरुद्ध

शुक्रबार, साउन १३, २०७९
0
307

गोरखा । गाेरखा घ्याम्पेशाल आरुघाट सडक अन्तर्गत गोरखा न पा – ०२ आहाले भन्ज्याङ र कटुसघारी बिचमा पर्ने सडक भासिएको छ । सडक भासिएसँगै यातायात अवरुद्ध भएकाे छ हाल साना तथा ठुला गाडि आवात जावत गर्न नसक्ने स्थिति छ, उक्त सडक भएर यात्रा गर्नेले वैकल्पिक बाटाे भएर यात्रा गर्नुपर्ने भएकाे छ । आज दिउँसाे सडक भासिएपछि सवारीहरु आउजाउ गर्न सकेकाे छैन ।

NO COMMENTS