Home Breaking News पहिराेका कारण अवरुद्ध भएकाे आँबुखैरेनी गाेरखा सडक खण्ड सुचारु

पहिराेका कारण अवरुद्ध भएकाे आँबुखैरेनी गाेरखा सडक खण्ड सुचारु

मङ्लबार, साउन १७, २०७९
0
145

मझुवामा खसेकाे पहिराे पन्छाउँदै जेसीवि ।

गोरखा । पहिराेका कारण अवरुद्ध भएकाे आँबुखैरेनी सडक खण्ड सुचारु भएकाे छ ।  आज दिउँसो १२ः५० मा गएको पहिरोका कारण सडक अवरुद्ध भएको थियाे ।

सडक डिभिजन कार्यालय सँगको समन्वयमा  बाटो खुलाइएकाे हाे । बाटाे खुलेसँगै सवारी साधनहरु आउजाउ गर्न थालेका छन् ।

NO COMMENTS