Home Breaking News जेसिस क्षेत्र ख सम्मेलनकाे उद्घाटनका लागि प्रचण्ड गाेरखा आउने

जेसिस क्षेत्र ख सम्मेलनकाे उद्घाटनका लागि प्रचण्ड गाेरखा आउने

आइतवार, साउन २९, २०७९
0
229

गाेरखा । नेपाल जेसिजको क्षेत्र ख सम्मेलन उद्घाटनका लागि प्रचण्ड गाेरखा आउने भएका छन् ।   भदौ ३ र ४ गते गोरखा स्थित संग्रहालयमा सम्मेलन गर्ने तयारी भैरहेकाे छ ।

पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल  गोरखा जेसिजका अध्यक्ष शैलेन्द्र भट्टले बताए । प्रचण्ड गाेरखा आउने भएपछि माओवादी नेताहरु जिल्लामा केन्द्रित हुन थालेका छन् ।

झण्डै ६०० भन्दा धेरै मानिसहरु कार्यक्रममा भाग लिन आउनेछन् । यसले जिल्लाकाे आन्तरिक पर्यटनमा टेवा पुग्ने व्यावसायीहरु बताउँछन् ।

 

 

NO COMMENTS