Home Breaking News पाेखरामा जहाज दुर्घटना

पाेखरामा जहाज दुर्घटना

आइतवार, माघ १, २०७९
0
118

पाेखरा १ माघ ।

काठमाडौं बाट पाेखरा आउदै गरेकाे यति एअरलाइन्सकाे पाेखराकाे सेती खाेँचमा दुर्घटना भएकाे छ । केही समय अगाडि दुर्घटना भएकाे र थप जानकारी आउन बाँकी रहेकाे कास्कीका प्रमुख जिल्ला अधिकारी टेक बहादुर केसी ले बताए ।

NO COMMENTS