Breaking Newsप्रमुख समाचारशिक्षासमाजस्वास्थ्य पाेखरामा जहाज दुर्घटना By मनासलु - आइतवार, माघ १, २०७९ प्रकाशित मिति : 0 118 पाेखरा १ माघ । काठमाडौं बाट पाेखरा आउदै गरेकाे यति एअरलाइन्सकाे पाेखराकाे सेती खाेँचमा दुर्घटना भएकाे छ । केही समय अगाडि दुर्घटना भएकाे र थप जानकारी आउन बाँकी रहेकाे कास्कीका प्रमुख जिल्ला अधिकारी टेक बहादुर केसी ले बताए ।