Home शिक्षा घाइते अवस्थामा रहेकाे भाले मृगकाे उद्धार

घाइते अवस्थामा रहेकाे भाले मृगकाे उद्धार

सोमवार, फाल्गुन १, २०७९
0
132

तनहुँ  । आँबुखैरेनी गाउँपालिका वडा न. ३ निवासि कृषक अमृत खत्री के.सि ले  आइतबार विहान करिब ८ बजेको समयमा  रामशाह घाट्मा घाइते अबस्थामा रहेको भाले मृगकाे बच्चा उद्धार गरेका छन् ।

खैरेनी गाउँपालिकाको पशु सेवा शाखाबाट उपचार गरी मृगलाइ सव- डिभिजन वन कार्यालय बिमलनगर लाई बुझाइएकाे छ ।   मृगलाई उसको बासस्थान सुहाउँदो ठाउँ मा लगि आज साँझ ६ बजे छाडिएका पालिकाका पशु सेवा शाखा प्रमुख डा‍ सन्तोष देवकोटाले जानकारी दिए ।

NO COMMENTS