Home Breaking News गण्डकी गाउँपालिकाकाे पूँजीगत वित्तिय प्रगति ८४.६० प्रतिशत

गण्डकी गाउँपालिकाकाे पूँजीगत वित्तिय प्रगति ८४.६० प्रतिशत

बिहिबार, असार २८, २०८१
0
118

गाेरखा, असार । गण्डकी गाउँपालिका गाेरखाकाे पुँजीगत वित्तिय प्रगति ८४.६० प्रतिशत रहेकाे छ । गाउँपालिकाले प्रकाशित गरेकाे सूचना अनुसार चालु खर्चमा ८०.४४ प्रतिशत र समष्टिगतमा ८१.७४ प्रतिशत वित्तिय प्रगति रहेकाे छ ।

पालिकाकाे कुल बजेट ६२, ६५, ७२, ४२८.२८ रुपैयाँ  मध्ये ५५ ८२ २७,००९.१५ रुपैयाँ खर्च भएकाे हाे ।

पालिकाले कार्यक्रमकाे सञ्चालन र व्यवस्थापन गर्न, कार्यक्रम सम्पन्र गर् रातदिन खट्ने जनप्रतिनीधि, कर्मचारी, उपभाेक्ता समितिका पदाधिकारी, व्यावसायीहरू लगायत सराेकारवालाहरूलाइ धन्यवाद दिएकाे छ । आगामि बर्ष अझै उच्च प्रगति हासिल गर्न सबैकाे सहयाेग गर्ने अपेक्षा समेत गाउँपालिकाले गरेकाे छ ।

NO COMMENTS