Home Breaking News मुख्य सचिवमा अर्याल नियुक्त

मुख्य सचिवमा अर्याल नियुक्त

बिहिबार, मंसिर १२, २०८२
0
82

काठमाडौँ । नेपाल सरकारले रक्षा मन्त्रालयका सचिव सुमनराज अर्याललाई मुख्य सचिवमा नियुक्त गरेको छ ।मन्त्रिपरिषद्को निर्णयले अर्याललाई मुख्य सचिवमा नियुक्त गरिएको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले जानकारी दिनुभयो ।हालका मुख्यसचिव एकनारायण अर्याल ५८ वर्षे उमेर हदका कारण यही मङ्सिर १० गते अनिवार्य अवकाशमा जानु भएकाे छ ।

NO COMMENTS