५ वर्षकी बालिका बलत्कार गर्ने ७२ वर्षिय गाेरखाका खनाल पक्राउ

सोमवार, साउन २५, २०७८
0
291

गाेरखा । अजिरकाेट गाउँपालिका घर भएका ७२ वर्षिय लेखनाथ खनाल ५ वर्षिय बालिकालाइ बलत्कार गरेपछि प्रहरीकाे घर पुगेका छन् ।

मादक पदार्थ सेवन गरी बालिकालाई साउन २३ गते घरमै बलात्कार गरेको आरोपमा पक्राउ परेका वृद्धलाई जवरजस्ती करणी शिर्षकमा मुद्धा दर्ता गरिएको डिएसपी प्रकाश दाहालले बताए । पिडित बालिकाले आमालाई घटनाबारे बताएपछि उनले प्रहरीमा उजुरी गरेकी थिईन । आज  बालिकालाई बलात्कार गरेको आरोपमा गोरखाको अजिरकोट गाउँपालिकाबाट ७२ वर्षिय वृद्ध लेखनाथ खनाल पक्राउ परेका छन् ।

पिडित बालिकाले आमालाई घटनाबारे बताएपछि उनले प्रहरीमा उजुरी गरेकी थिईन । प्रहरीले साउन २४ गते उनलाई पक्राउ गरेको थियो । गोरखा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ  ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here