असाेज २८ र २९ केवलकार बन्द रहने

बिहिबार, असाेज २८, २०७८
0
179

मनकामना केबलकार सेवा दुई दिन बन्द हुने भएको छ । आज र भोलि विजया दशमीका दिन बन्द गरिने भएको हो ।केबलकारकार असोज ३० गतेदेखि पुनः नियमित सञ्चालन हुने मनकामना दर्शन प्रालिले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here