गाेरखा । नयाँपुल हुँदै मनकामना जाने बाटाेकाे कानटार हुँदै मनकामना जाने सडक खण्डमा नयाँ ट्रयाक आजदेखी खुलेकाे छ । नयाँपुलबाट उकालाे र घुम्ती धेरै भएपछि कानटार हुँदै मनकामना जाने नयाँ सडक तयार गरिएकाे स्थानीय विश्वज्याेतिले जानकारी दिए । ट्रयाक मात्र खुलेकाे छ । दुइलेनकाे बनाएपछि सवारी यसैबाटाे भएर सञ्चालनमा ल्याइने उनले बताए ।
उक्त सडक प्रदेश सरकारकाे याेजनामा कालाेपत्रे गर्ने गरी काम भइरहेकाे छ ।







