प्रमोद खरेल र रुक्सना लिम्बुको “नोगेन” सार्वजनिक (भिडियो सहित)

आइतवार, माघ २३, २०७८
0
248

काठमाण्डौं, माघ २३ ।

चर्चित गायक तथा भ्वाइस अफ नेपाल र भ्वाइस किड्सका जज प्रमोद खरेल र भ्वाइस किड्सका प्रतियोगी रुक्सना लिम्वुको स्वरमा नोगेन गित सार्वजनिक भएको छ ।

गितमा महेश खड्काको शव्द र संगित रहेको छ भने भिडियोमा प्रमोद खरेलले रुक्सना लिम्बुलाई गित सिकाउँदै एउटा हारबाट पाठ सिकेर अघि बढ्न प्रेरित गरेको देख्न सकिन्छ ।

(भिडियो हेर्नुहोस्)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here