Home Breaking News हिउँ खेल्न गएका गाेरखा बारपाकका दुइ जना बालक पाँच दिन देखि बेखबर

हिउँ खेल्न गएका गाेरखा बारपाकका दुइ जना बालक पाँच दिन देखि बेखबर

मङ्लबार, माघ २५, २०७८
0
222

 माघ २५, गोरखा । हिउँ खेल्न निष्किएका  गोरखा बारपाकका दुई जना बालक बेपत्ता भएका छन् । बारपाक सुलिकोट गाउँपालिका वडा नम्वर १ का साइला घले र वडा नम्वर २ का करन घले गत बिहीवारदेखि सम्पर्कमा नआएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीहरु दुवै १६ वर्ष उमेरका छन् ।

माघ २० गते हिउँ खेल्ना लाप्राक उनीहरु अहिलेसम्म घर फर्किएका छैनन् । उनीहरुकाे खाेजी भइरहेकाे गाेरखा प्रहरीले जानकारी दिएकाे छ ।

NO COMMENTS