हिउँ खेल्न गएका गाेरखा बारपाकका दुइ जना बालक पाँच दिन देखि बेखबर

मङ्लबार, माघ २५, २०७८
0
222

 माघ २५, गोरखा । हिउँ खेल्न निष्किएका  गोरखा बारपाकका दुई जना बालक बेपत्ता भएका छन् । बारपाक सुलिकोट गाउँपालिका वडा नम्वर १ का साइला घले र वडा नम्वर २ का करन घले गत बिहीवारदेखि सम्पर्कमा नआएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीहरु दुवै १६ वर्ष उमेरका छन् ।

माघ २० गते हिउँ खेल्ना लाप्राक उनीहरु अहिलेसम्म घर फर्किएका छैनन् । उनीहरुकाे खाेजी भइरहेकाे गाेरखा प्रहरीले जानकारी दिएकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here