भीमसेनमा अनलाइन प्रणाली मार्फत व्यक्तिगत घटना दर्ता

सोमवार, चैत्र २१, २०७८
0
138
घटता दर्ता प्रक्रियामा सहभागि अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्ष लगायतकाे समूह ।

गाेरखा । भीमसेन थापा गाउँपालिकामा व्यक्तिलगत घटना दर्ता प्रक्रिया अनलाइन प्रणालीबाट सुरु गरिएकाे प्रमुख प्रशासकीय अधिकृत चित्र बहादुर अधिकारीले बताए ।  आइतबार वडा नं ५ की सोफिया ढकालको जन्मदर्ता गरी अनलाइनमा घटना दर्ता गरी प्रक्रिया सुरु गरिएकाे उनले बताए ।

अनलाइन प्रणालीमा गएपछि फाइलहरु हराउने झण्झटबाट मुक्त हुने अधिकारीले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here