नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र शहिदलखन १ प्रचारप्रसार समिति काजी गुरुङकाे सँयाेजकत्वमा १००१ सदस्यिय

शनिबार, चैत्र २६, २०७८
0
167

शहीदलखन, गाेरखा । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र शहीदलखन १ मा स्थानीय चुनाव प्रचारप्रसार समिति निर्माण गरेकाे छ । १००१ सदस्यिय समितिकाे सँयाेजक काजी गुरुङ रहेका छन् । ५० सदस्य पछि थप गर्ने गरी ९५१ जनाकाे प्रचारप्रसार समिति निर्माण गरिएकाे वडा पार्टी सचिव बैकुण्ठ अर्यालले बताए ।

नेपाल कम्युनिष्ट पार्टी माओवादी मुलुक परिवर्तनकाे मुख्य राजनैतिक शक्ति भएकाले वडा,पालिकामा निर्वाचन जित्नु पर्ने बताए । अत्यधिक मतदाता भएपनि मतदाता शिक्षा प्रभावकारी नहुँदा यस अघि एउटा मात्रै पदमा थाेरै मतान्तर परेकाे र यस पटक वडामा दुइ तिहाइ मतले विजयी हुने पालिका सदस्य सञ्जिव थापा मगरले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here