गाेरखा । शहिदलखन गाउँपालिकामा एमालेका उम्मेदवार मनाेजकुमार जाेशीले अग्रता लिइरहेका बेला पछिल्लाे गणनामा माओवादी अघि आएकाे छ । नाै वटा वडा रहेकाे यस गाउँपालिकामा १ देखि ७ वडाकाे मतगणना सकिएकाे छ । मत परिणाम यस प्रकार रहेकाे छ ।
अध्यक्ष
माओवादी केन्द्र रमेश बाबु थापा मगर ४११३
नेकपा एमाले मनाेजकुमार जाेशी ३७४२
नेपाली काँग्रेस नारायण प्रसाद लामिछाने २८००
उपाध्यक्ष
नेकपा माओवादी केन्द्र इन्दिरा तिवारी ३५८६
नेकपा एमाले लुना थापा ३०३१
नेपाली काँग्रेस शर्मीला श्रेष्ठ २९८२






