गाेरखाकाे कुन पालिकामा कति बजेट हेर्नुहाेस्

सोमवार, जेष्ठ १६, २०७९
0
219
आ.ब.२०७९/०८० मा नेपाल सरकारको तर्फवाट अन्तरसरकारी वित्तीय हस्तान्तरण मार्फत स्थानीय तहहरुले प्राप्त गर्ने बजेट रकम निम्न लिखित अनुसार रहेकाे छ ।
१) गोरखा नगरपालिका- रु.६३ करोड ६ लाख
२) पालुङटार नगरपालिका- रु.५७ करोड ६७ लाख
३) अजिरकोट गाउँपालिका- रु.३० करोड २४ लाख
४) आरुघाट गाउँपालिका- रु.४० करोड ४८ लाख
५) गण्डकी गाउँपालिका- रु.४५ करोड
६) चुमनुब्री गाउँपालिका- रु.१९ करोड ८२ लाख
७) धार्चे गाउँपालिका- रु.२७ करोड ७४ लाख
८) भीमसेनथापा गाउँपालिका- रु.३९ करोड १५ लाख
९) शहिद लखन गाउँपालिका- रु.४५ करोड ७३ लाख
१०) सिरानचोक गाउँपालिका- रु.४५ करोड ८७ लाख
११) बारपाक सुलिकोट गाउँपालिका- रु.४० करोड ३० लाख

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here