बारपाक सुलिकाेट गाउँपालिकाले दियाे किसानहरुलाइ जैविक मल र विषादी बनाउने तालिम

मङ्लबार, भदौ २८, २०७९
0
195

बारपाक सुलिकाेट, गाेरखा ।  बारपाक सुलिकोट गाउँपालिकामा किसानहरुलाई प्राङ्गारिक,जैबिक मल तथा विषादी बनाउने तालिम प्रदान गरिएको छ । गाउँपालिका कृषि शाखाको आयोजनामा किसानहरुलाई दुईदिने तालिम प्रदान गरिएको गाउँपालिका अध्यक्ष बिष्णुप्रसाद भट्टले बताए ।

वडा नम्बर ५ स्थित लाकुरीबोटमा आयोजित तालिममा पालिका भित्रका ३५ जना किसानहरुको सहभागिता रहेको थियो । उक्त तालिम, सोमबार तालिमको गाउँपालिका अध्यक्ष भट्टले एक कार्यक्रमका वीच समापन गरेका छन् । तालिमको आइतबार उपाध्यक्ष सनमाया गुरुङले एक कार्यक्रमकाे उद्घाटन गरेकी थिइन ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here