गाउँमा पुगेर सामाजिक सुरक्षा भत्ताकार्ड नविकरण गर्दै बारपाक सुलिकाेट गाउँपालिका

सोमवार, साउन २५, २०७८
0
247

गाेरखा । जिल्लाकाे  बारपाक सुलिकोट गाउँपालिकाले वडा नम्बर वडा नम्बर ४ सौरपानीले गाउँ गाउँमा गएर सामाजिक सुरक्षा भत्ता पाउने कार्ड नविकरण गर्न थालेकाे गाउँपालिकाले जनाएकाे छ ।

सामाजिक सुरक्षा भत्ता लिनका लागि कार्डकाे अनिवार्य नविकरण गर्नुपर्ने व्यवस्था रहेकाे छ । कार्ड नविकरण भएपछि सामाजिक सुरक्षा भत्ता पालिकाले ताेकेकाे बैँक खातामा जम्मा हुने गर्दछ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here