काठमाण्डाै । स्थानीय तहकाे निर्वाचन र एम सि सिकाे बारेमा छलफल गर्न प्रधानमन्त्री एवँ नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवा, एमाले अध्यक्ष केपी अाेली र नेकपा माअाेवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटारमा छलफलमा जुटेका छन् । केही समय अघि सुरु भएकाे बैठकमा तीन जना नेताहरु सहभागि छन् ।






