फागुन ४ गते गण्डकी प्रदेशमा सार्वजनिक विदा

मङ्लबार, फाल्गुन ३, २०७८
0
252

पोखरा । गण्डकी प्रदेश सरकारले फागुन ४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेश स्थापना दिवसको अवसरमा सरकारले प्रदेशका ११ वटै जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । सरकारी कार्यालय, शिक्षणसँघ सँस्था सबैमा विदा दिइएकाे आन्तरिक मामिला मन्त्रालयद्वारा जारी सूचनामा उल्लेख छ ।

उक्त दिन प्रदेश सरकार मातहतका सबै कार्यालय बन्द रहने उपसचिव यामप्रसाद सुवेदीले जानकारी दिए  ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here