पत्रकारका लागि ७ लाखकाे दुर्घटना विमा, प्रिमियम सरकारले दिने, अस्पतालमा निशुल्क उपचार

शनिबार, जेष्ठ १५, २०७८
0
224

काठमाण्डाै । अर्थ मन्त्री विष्णु पाैडेलले पत्रकारहरुका लागि ७ लाखकाे दुर्घटना विमा गर्ने बताएका छन् । प्रिमियम रकमकाे आधा रकम सरकारले दिने उनले बजेट बक्तव्यमा बताएका छन् । अस्पतालमा निशुल्क उपचार गरिने उनकाे भनाइ छ । महासँघकाे सदस्यता लिएका सबैलाइ उक्त सुविधा दिने उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here