Home Breaking News नेकपाद्वारा वामदेव गौतमलाई राष्ट्रियसभामा पठाउने निर्णय

नेकपाद्वारा वामदेव गौतमलाई राष्ट्रियसभामा पठाउने निर्णय

बिहिबार, भदौ १८, २०७७
0
147

बामदेव गाैतम

भदौ १८, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा पठाउने निर्णय गरेको छ ।

नेकपा सचिवालयको बैठकले राष्ट्रपतिले मनोनित गर्ने खाली एक सिटमा गौतमलाई मनोनयन गर्न सिफारिस गर्ने निर्णय गरेको हो ।

NO COMMENTS