विधायन समितिका सभापति मोहन रेग्मीलाई कोरोना संक्रमण

बिहिबार, भदौ १८, २०७७
0
178
भदाै १८ पाेखरा ।
गण्डकी प्रदेश सभाअन्तर्गत विधायन समितिका सभापति मोहन रेग्मीलाई कोरोना संक्रमण देखिएको छ। कोरोना संक्रमितको कन्ट्याक्ट ट्रेसिङका क्रममा उनको स्वाब परीक्षण गर्दा बिहीबार रिपोर्ट पोजेटिभ आएको हो। रेग्मी अहिले पोखरामा होम आइसोलेसनमा बसेका छन्।
स्याङ्जाबाट निर्वाचित नेकपा सांसद रेग्मीले १३ दिनअघि बुटबलबाट आएका साथीलाई भेटेका थिए। प्रदेश प्रहरी कार्यालय पोखरामा एसएसपीसहित भएको उक्त भेटमा बुटबलका ती व्यक्तिलाई कोरोना संक्रमण देखिएपछि ४ दिनअघि रेग्मीले स्वाब परीक्षण गर्न दिएका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here