भदाै २८ गाेरखा । जिल्लाकाे भीमसेन थापा गाउँपालिकामा ३ र गाेरखा नगरपालिकामा ४ जना सहित गाेरखामा आज ७ जना काेराेना सङ्क्रमित थपिएका छन ।
त्यसैगरी लमजुङका १० जना, नवलपरासी वर्दघाट सुस्ता पुर्वका ६ जना, तनहुँ ५ जना, स्याङ्जा १ जना गरी गण्डकीमा आज २९ जना सङ्क्रमितहरु थपिएका हुन ।
हेर्नुहाेस विज्ञप्ति