Home Breaking News राष्ट्रियसभा सदस्यमा मनोनित वामदेव गाैतमले लिए पद तथा गाेपनियताकाे शपथ

राष्ट्रियसभा सदस्यमा मनोनित वामदेव गाैतमले लिए पद तथा गाेपनियताकाे शपथ

बिहिबार, असाेज १, २०७७
0
156

काठमाडौं- राष्ट्रियसभा सदस्यमा मनोनित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गाैतमले पद तथा गाेपनियताकाे शपथ लिएका छन् । राष्ट्रियसभा अध्यक्ष्य गणेशप्रसाद तिमिल्सिनाले आज गाैतमलाई शपथ गराएका हुन् ।

मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गाैतमलाई आजै राष्ट्रियसभा सदस्य मनोनित गरेकी थिइन् । सोमबार बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रिय सभा सदस्य मनोनित गर्ने निर्णय गरेको थियो । गाैतम बर्दियाबाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा पराजित भएका थिए ।

 

NO COMMENTS