Home Breaking News गाेरखामा ८ जना सङक्रमित थपिएसँगै प्रदेशमा ६९३२ जना पुग्याे काेराेना सङ्क्रमित सँख्या

गाेरखामा ८ जना सङक्रमित थपिएसँगै प्रदेशमा ६९३२ जना पुग्याे काेराेना सङ्क्रमित सँख्या

बुधबार, कार्तिक १२, २०७७
0
192

कात्तिक १२,  गाेरखा । जिल्लाकाे पालुङटार नगरपालिकामा २ जना, भीमसेन थापा गाउँपालिकामा ३ जना र आरुघाट गाउँपालिकामा १ जना महिला सहित ३ जनामा काेराेना भाइरस सङ्क्रम देखिएकाे गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएकाे छ ।

निर्देशनालयले चाैँथाे विज्ञप्ति प्रकाशित गर्दै प्रदेशमा सङ्क्रमित हुनेहरुकाे सङ्ख्या ६ हजार ९३२ पुगेकाे जनाएकाे छ ।  पछिल्लाे परीक्षणमा कास्कीमा ४, गाेरखामा ८ र तनहुँमा ९ जनामा सङ्क्रमण देखिएकाे डा.विनाेदविन्दु शर्माले जानकारी दिए ।

 

NO COMMENTS