कात्तिक २६,गाेरखा । गाेरखाका प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराई काेराेना मुक्त भएका छन् । मँगलबार संकलन गरेकाे स्वावकाे प्रादेशिक जनस्वास्थ्य ल्यावेराेटरी, पाेखरामा काेराेना परिक्षण गर्दा भट्टराइकाे नतिजा नेगेटिभ आएकाे हाे । भट्टराइ हाेम आइसाेलेसनमा सुरक्षित साथ बस्दै आएका छन् ।