Home Breaking News गाेरखा घर भएका एक जना नागरिककाे काेराेना सङक्रमणका कारण काठमाण्डाैमा निधन

गाेरखा घर भएका एक जना नागरिककाे काेराेना सङक्रमणका कारण काठमाण्डाैमा निधन

शनिबार, जेष्ठ १, २०७८
0
358

काेराेनाका कारण निधन भएका नागरिक । फाइल तस्वीर

जेठ १, गाेरखा । कोरोना संक्रमणबाट काठमाण्डाैमा आज गाेरखा घर भएका एक जना नागरिककाे ज्यान गएकाे छ ।  लखन गाउँपालिका वडा नम्बर ७ पाेखरीडाँडा घर भएका ४९ वर्षिय अर्का एक  पुरुषको काठमाण्डौमा मृत्यु भएको परिवारिक स्रोतले पुष्टी गरेको छ ।

मृतक  काठमाण्डौ स्थित मनमोहन मेमोरियल कलेजमा लामो समयदेखि अध्यापन गराउदै आएका थिए ।

शहिदलखनका कोरोना संक्रमित विरामिलाई एक हप्ता अघि काठमाडौं ढुंगेधाराको ओम साईवावा मेमोरियल हस्पिटल मा भर्ना गरिएको थियो ।

NO COMMENTS