Home Breaking News शहिदलखन गाउँपालिकाले सबै प्रकारका विरामिलाइ आवश्यक पर्ने औषधि व्यवस्था गर्ने

शहिदलखन गाउँपालिकाले सबै प्रकारका विरामिलाइ आवश्यक पर्ने औषधि व्यवस्था गर्ने

मङ्लबार, जेष्ठ ४, २०७८
0
279

शहिदलखन गाउँपालिका परिसर । तस्वीर राजेन्द्र न्याैपाने

गाेरखा । पालिका भित्र आफ्ना नागरिक स्वस्थ्य भैरहुन भन्ने उदेश्य लिएर नियमित रुपमा औषधि सेवन गर्नुपर्ने व्यक्तिहरुका लागि शहिदलखन गाउँपालिकाले चिकित्सककाे प्रेस्किप्सन अनुसार नियमित रुपमा औषधि सेवन गर्नुपर्ने व्यक्तिहरुका लागि औषधि उपलब्ध गराउने भएकाे छ ।

आर्थिक लगानी विरामी स्वमले गर्नुपर्नेछ । सम्वन्धित वडा कार्यालयमा रहेकाे स्वास्थ्य सँस्था मार्फत सहजिकरण गरि औषधि खरिद गर्न सक्ने व्यवस्था गरेकाे हाे । गाउँपालिका अध्यक्ष थापाले भने हाम्रा स्वास्थ्यकर्मीहरुले नियमित सेवन गर्नुपर्ने औषधि विरामि सम्म पुर्याउन सहजिकरण गर्नुहुनेछ ।

हेर्नुहाेस गाउँ कार्यापालिकाकाे निर्णय प्रस्ताव र निर्णय नम्बर १०

NO COMMENTS