Home Breaking News काेराेना सङक्रमणका कारण बक्राङका एक नागरिककाे निधन

काेराेना सङक्रमणका कारण बक्राङका एक नागरिककाे निधन

बुधबार, जेष्ठ १९, २०७८
0
387

गाेरखा ।  काेराेना सङक्रमण भइ ओम हस्पिटल एण्ड रिसर्च सेन्टरमा उपचार गराइरहेका बक्राङका ४८ वर्षिय पुरुषकाे आज निधन भएकाे छ ।   साविक बक्राङ २ भोगटेनी घर भएका इन्जिनियर प्रकाश अर्यालकाे निधन भएकाे उनकाे परिवारले पुष्टि गरेकाे छ ।

अमरज्योति जनता मा. वि लुइँटेलमा  विद्यालय शिक्षा अध्ययन गरी   थापाथली इन्जिनियरिङ क्याम्पसबाट स्नातक गरेका अर्याल विगत लामाे समयदेखि  सूर्य टोवाक्को कम्पनीका वरिष्ठ इन्जिनियर रहि काम गर्दै आएका थिए ।

NO COMMENTS