गाेरखा । जिल्लाकाे चुमनुब्री गाउँपालिका वडा नम्बर ४ गपमा २८३ जनाले काेराेना भाइरस विरुद्धकाे खाेप लगाएका छन् । पुरुष १५२ र महिला १३१ काे सँख्यामा खाेप लगाएका हुन् । गाउँमा नभएका केहि मानिसहरु छुटेका वडा अध्यक्ष पेमा डुण्डुप लामाले बताए । साथै खाेप लगाउन सहयाेग गर्ने सबैलाइ उनले धन्यवाद दिएका छन् ।
चुमनुब्री ४ का नागरिकहरुले खाेप लगाए
खाेप सहितकाे सामूहिक तस्वीर खिचाउँदै स्वास्थ्यकर्मी । तस्वीर नेपाली बाबु