गोरखा । नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी)ले गाेरखामा कार्यालय स्थापना गरेको छ । गोरखा नगरपालिका ८ को प्रतिक्षालय चोकमा एकिकृत समाजबादीले जिल्ला पार्टी कार्यालय स्थापना गरेको जिल्ला अध्यक्ष यादव बस्नेतले जानकारी दिए ।
कार्यालय स्थापना गरे संगै अब संगठन निर्माणको काम तिव्र पार्ने उनको भनाई छ । पार्टीले आज नै ३५ सदस्सीय जिल्ला पार्टी सचिवालयको नामावली समेत सार्वजनिक गरेको छ । कार्यालय स्थापना संगै सचिवालय सदस्यहरुमा ३५ जनालाई चयन गरिएको अध्यक्ष बस्नेतले बताए । पार्टीको विभिन्न तहमा छलफल गरेर ३५ जनाको नाम चयन गरिएको नेकपा एकिकृत समाजबादीले जनाएको छ । नेकपा एमालेबाट नयाँ पार्टी बनेकाे नेकपा समाजवादी सहित जिल्लामा सक्रिय राजनैतिक पार्टिहरुकाे सँख्या ६ पुगेकाे छ ।
एकिकृत समाजबादी पार्टी गोरखाको जिल्ला पार्टी सचिवालय नामावली यस प्रकार छ ।
अध्यक्ष : यादवबहादुर बस्नेत
उपाध्यक्ष : टेकराज भट्ट
सचिव : सानुमायाँ बस्नेत
उप सचिव : नारायणध्वज खड्का
सचिवालय सदस्यहरु:
१) कृष्णमान श्रेष्ठ
२) द्रोण तिमिल्सिना
३) अर्मत काराखेती
४) सिताराम बुढाथोकी
५) कल्पना कुँवर
६) प्रदिप सिं क्षेत्री
७) आर नेपाली
८) ईश्वरी भट्ट
९) उदय शिंखडा
१०) पदम राना
११) दलबहादुर भट्ट
१२) रामबहादुर रम्तेल
१३) सुवास देवकोटा
१४) उत्तम पन्त
१५) भीम बोगटी
१६) चित्रबहादुर केसी
१७) सुरेश अंगाई
१८) सुनिल लामिछाने
१९) कबिता अर्याल
२०) भोला श्रेष्ठ
२१) रज्मदिन मियाँ
२२) प्रेमराज कट्टेल
२३) टंक सारु
२४) साने गुरुङ
२५) कपिल घले
२६) पार्वती थापामगर
२७) कल्पना नेपाली
२८) कमल बोगटी
२९) रेखा लोप्चाङ
३०) शुष्मा कट्टेल